काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन आफ्ना सेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै पाँच वर्ष पुरानो लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको हो ।
कम्पनीले सेयरधीहरुलाई सेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क गरी लाभांश बुझिलिन भनेको छ । उक्त लाभांश समयमानै नलगे प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेसमेत बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्