काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८२ हजार ५६६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । अनुराग गोवलले आफ्नो नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकारा शर्मा ढुंगेलले २१ हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
यसमा एक्सेलकै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् भने यसमा भाउ तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले आजको ३५ दिनभित्र एक्सेलको प्रधान कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनैपनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलाई बिक्री खुला गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्