Skip to content
LAXMI SUNRISE BANK

बैंक तथा वित्तीय संस्थालाई ओभरड्राफ्ट कर्जा फिक्स्ट ब्याजदरमा मात्रै प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ओभरड्राफ्ट कर्जा फिक्स्ट ब्याजदरमा मात्रै प्रवाह गर्न निर्देशन दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो निर्देशन दिएका हुन् ।
राष्ट्र बैंकले आवधिक प्रकृतिका कर्जा स्थिर ब्याजदर अर्थात स्थीर ब्याजदरमा प्रवाह गर्ने व्यवस्था गरिने उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर विवरण सार्वजनिक गर्दा त्यस्तो ब्याजदरसमेत सार्वजनिक गर्नुपर्नेछ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरको विद्यमान व्यवस्थालाई भने यथावत कायम राखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK