×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थालाई ओभरड्राफ्ट कर्जा फिक्स्ट ब्याजदरमा मात्रै प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंक तथा वित्तीय संस्थालाई ओभरड्राफ्ट कर्जा फिक्स्ट ब्याजदरमा मात्रै प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

Artha Sarokar

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ओभरड्राफ्ट कर्जा फिक्स्ट ब्याजदरमा मात्रै प्रवाह गर्न निर्देशन दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो निर्देशन दिएका हुन् ।
राष्ट्र बैंकले आवधिक प्रकृतिका कर्जा स्थिर ब्याजदर अर्थात स्थीर ब्याजदरमा प्रवाह गर्ने व्यवस्था गरिने उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर विवरण सार्वजनिक गर्दा त्यस्तो ब्याजदरसमेत सार्वजनिक गर्नुपर्नेछ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरको विद्यमान व्यवस्थालाई भने यथावत कायम राखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी