काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा गरिमा विकास बैंकले ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ४२.९६% बढी हो । अघिल्लो वर्ष बैंकले ५७ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी १९.३६% ले बढेर १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ४३.८४% ले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा पनि ७६.८९% ले बढेर ६० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष वितरणयोग्य नाफा ३४ करोड २४ लाख रुपैयाँ थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्