काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले सूचना जारी गर्दै कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएको भन्दै लिन आउने आग्रह गरेको हो ।
बैंकले सेयर रजिष्ट्रारको कार्यालय ग्लोबल आइएमई क्यापिटल नक्सालमा सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको हो । यद्यपि तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्