×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा सुशिल भक्त माथेमा नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा सुशिल भक्त माथेमा नियुक्त

Artha Sarokar

१८ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुडविल फाइनान्सको स्वतन्त्र सञ्चालकमा प्रा.डा. सुशिल भक्त माथेमा नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले माथेमालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
हाल संस्थाको अध्यक्षमा विश्वप्रकाश शाख: रहेका छन् । यस्तै संस्थापक सञ्चालकमा दिलिपकुमार मुनकर्मी र जेनी जोशी रहेका छन् भने साधारण सञ्चालकमा पशुपति भक्त श्रेष्ठ रहेका छन् । यससँगै नवनयिुक्त स्वतन्त्र सञ्चालक माथेमासहित संस्थाको सञ्चालक समितिमा ५ जना रहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी