×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मार्केट टक : ‘१०० को कम्पनी १००० पुग्दा मतलब नहुने, हाइड्रोपावर २०० ले बढ्दा रोइलो ?’ : गुरु न्यौपाने (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मार्केट टक : ‘१०० को कम्पनी १००० पुग्दा मतलब नहुने, हाइड्रोपावर २०० ले बढ्दा रोइलो ?’ : गुरु न्यौपाने (भिडियो)

Artha Sarokar

१४ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अपि पावर कम्पनीका अध्यक्ष तथा सेयर बजार विश्लेषक गुरु प्रसाद न्यौपानेले हाइड्रोपावर क्षेत्रमा भविष्य रहेको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एक सय रुपैयाँ भएको कम्पनीको सेयर एक हजार पुग्दा कसैलाई मतलब नहुने तर हाइड्रोपावर कम्पनीको सेयर मूल्य दुई रुपैयाँले बढ्दा मात्रै पनि विभिन्न किसिमको रोइलो भएको बताए । न्यौपानेसँगको कुराकानीमा हामीले समग्र बजारको स्थिति विशेष गरी हाइड्रोपावरको अवस्थालगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनैसँग गरिएको यो विशेष कुराकानी :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी