काठमाडौँ । अपि पावर कम्पनीका अध्यक्ष तथा सेयर बजार विश्लेषक गुरु प्रसाद न्यौपानेले हाइड्रोपावर क्षेत्रमा भविष्य रहेको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एक सय रुपैयाँ भएको कम्पनीको सेयर एक हजार पुग्दा कसैलाई मतलब नहुने तर हाइड्रोपावर कम्पनीको सेयर मूल्य दुई रुपैयाँले बढ्दा मात्रै पनि विभिन्न किसिमको रोइलो भएको बताए । न्यौपानेसँगको कुराकानीमा हामीले समग्र बजारको स्थिति विशेष गरी हाइड्रोपावरको अवस्थालगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनैसँग गरिएको यो विशेष कुराकानी :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्