काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न वर्षको साधारणसभाहरुबाट पारित भएको विगत पाँच वर्षभन्दा पुरानो लाभांश रकम नलिएका सेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको हो ।
कम्पनीले ३० दिन भित्र कम्पनीको प्रशासन विभागमा सम्पर्क गरी उक्त लाभांश बुझिलिन भनेको छ । समयमा नलिएमा प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जानेसमेत कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्