×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गर्याे २५ लाख रुपैयाँकाे घातक रोग दाबी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गर्याे २५ लाख रुपैयाँकाे घातक रोग दाबी भुक्तानी

Artha Sarokar

२८ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँकाे घातक रोग दाबी भुक्तानी गरेकाे छ । कम्पनीकाे प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयले आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग को रक्षावरणसमेत हुने गरी बीमित हिमाल पौडेललाई रकम भुक्तानी गरकाे हाे ।
बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरुविरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी