×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा इन्फिनिटी लघुवित्त वित्तीय संस्थालाई नेपाल एग्रो प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्र बैंकद्वारा इन्फिनिटी लघुवित्त वित्तीय संस्थालाई नेपाल एग्रो प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान

Artha Sarokar

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति  पाएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले इन्फिनिटीलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
इन्फिनिटी लघुवित्तले ९८ रुपैयाँमा नेपाल एग्रो लघुवित्तलाई खरीद गरेको हो ।  नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयर हुनेले इन्फिनिटीको ९८ कित्ता सेयर पाउनेछन् । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गने सम्बन्धमा दुबै संस्थाको विशेष साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको थियो ।
गत माघ २६ गते भएको प्राप्ती सहमतिलाई नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते सैद्धान्तिक सहमति दिएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी