janaganana
NABIL AD

राष्ट्र बैंकद्वारा इन्फिनिटी लघुवित्त वित्तीय संस्थालाई नेपाल एग्रो प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति  पाएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले इन्फिनिटीलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।
इन्फिनिटी लघुवित्तले ९८ रुपैयाँमा नेपाल एग्रो लघुवित्तलाई खरीद गरेको हो ।  नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयर हुनेले इन्फिनिटीको ९८ कित्ता सेयर पाउनेछन् । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गने सम्बन्धमा दुबै संस्थाको विशेष साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको थियो ।
गत माघ २६ गते भएको प्राप्ती सहमतिलाई नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते सैद्धान्तिक सहमति दिएको थियो ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal