काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार भदौ ४ गतेबाट सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
इन्फिनिटीको नामबाट एकीकृत कारोबार खुल्न लागेको हो । दुबै कम्पनीको असार २१ गते बसेको सभाले एक्वायर गर्ने प्रस्ताव पारित गरिसकेको छ । सम्झौता अनुसार नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब इन्फिनिटीको ९८ कित्ता सेयर पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्