काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूका लागि साधारण सेयर (आईपीओ)मा १० प्रतिशत हिस्सा छुट्याउन माग गरिएकाे छ । आज मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएका व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्याउन माग गरेका हुन् ।
सामूहिक लगानी काेष र कर्मचारीहरू छुट्याइने जसरी नै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि छुट्याइनुपर्ने उनको माग छ । आफूले उमेरमै आईपीओकाे बारेमा जानकारी नपाएको भएतापनि आधा उमेर बितेपछि यस बारेमा बुझेर सबै अपाङ्गता भएका व्यक्तिहरूका लागि केही गर्न खोजेको उनकाे भनाई छ ।
यता पछिल्लो सयम आइपीओ भन्नेको संख्या ह्वात्तै बढ्दा अपाङ्गता भएका व्यक्तिहरु भने सहभागी हुन सकेका छैनन् । सोहि विषयलाई दोहोर्याउदै उनले १० प्रतिशत हिस्सा छुट्याउन माग हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्