Skip to content
LAXMI SUNRISE BANK

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा १३७.६२% को छलाङ, अन्य सूचकमा पनि कमालको प्रगति

अर्थ सरोकार

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा १३७.६२% ले बढेको छ । कम्पनी कुल ५ करोड ३२ लाख ४ हजार रुपैयाँ कमाउन सफल भएको हो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४०.९५% र सञ्चालन नाफा १८३.९७% बढेको छ । रिजर्भ कोष पनि ३२.१८% ले बढेर ९ करोड ८६ लाख ७३ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६९ पैसाले बढेर ४४ रुपैयाँ ९६ पैसा पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK