काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले तेस्रो तहदेखि ९औं तहसम्मको लागि २१ जना कर्मचारीको मागेको हो । सहायक प्रबन्धक ९औं तहका लागि ३ जना, अधिकृत ७औं तहका लागि ४ जना, सहायक अधिकृत सहायक अधिकृतका लागि १० जना, बरिष्ठ सहायक ५औं तहका लागि २ जना र केहि बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित भएको १५ दिन भित्र इमेलमार्फत वा संस्थाको कार्यालयमा पुग्ने गरी आवेदन दिन सक्नेछन् । त्यस्तै सबै पदका लागि आवेदन दिने आवेदकसँग इमेल इन्टरनेट तथा कम्प्युटर संचालन सम्बिन्धी राम्रो ज्ञान भएको हुनपर्ने लघुवित्तले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्