काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ८५ जना कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकदेखि अधिकृत तहसम्मको लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले १ जना अधिकृत, ४ जना कनिष्ठ अधिकृत, ५ जना कनिष्ठ सहायक अधिकृत, ३७ जना सहायक तथा बरिष्ठ सहायक र ३८ जना कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्य उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्