नवलपरासी (पूर्व) । तास खेलिरहेको अवस्थामा नवलपरासी (पूर्व) बाट आठ जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका–६ टाँडी बस्ने ६० वर्षीय शत्रुघन थापाको घरमा तास खेलिरहेको अवस्थामा उनीलगायत आठजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३६ हजार ६ सय ८० रुपैयाँ, ५ सय ६० भारतीय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्