काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा ज्योति लाइफ इन्योरेन्सको नाफा ८०.५०% ले बढेको छ । कम्पनीले असार मसान्तसम्म आउँदा नाफा ८०.५०% ले बढाएर १३ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा यसले ७ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
जीवन बिमा कोषको आकार पनि ११४.१९% ले बढेर ३ अर्ब ९८ करोड रुपैयाँ पुगेको ज्योतिले जनाएको छ । जुन अघिल्लो वर्षको यसै अवधिमा जीवन बिमा कोषमा १ अर्ब ८६ करोड रुपैयाँ थियो ।
यस्तै यसको खुद बिमा शुल्क पनि ६५.६७% ले बढेर ३ अर्ब रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा (वार्षिक), प्रतिसेयर नेटवर्थ भने १२९.३१ पैसा र जगेडा कोषमा ५७ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्