काठमाडौँ । काठमाडौं महानगरपालिका–३२ स्थित काँडाघारीबाट सुन र नगद चोरी भएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार आइतबार राती सिन्धुपाल्चोक घर भई काँडाघारीमा बस्ने यादव केसीको कोठाबाट ३० हजार नगद र सुनका गहना चोरी भएको हो ।
सुन तथा नगदसमेत गरी करिब ६ लाख ५३ हजार चोरी भएको हो । चोरीमा संलग्नहरूले केसीको कोठा फोडेर चोरी गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्