janaganana
NABIL AD

‘साना लगानीकर्ताको हित गर्नुको सट्टा उल्टै नियामकहरुले नै लगानीकर्ता लुटिरहेका छन्, जुन खुलेआम डकैती हो’ : काका

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले नियामकहरुले नै लगानीकर्ताहरु लुटिरहेका बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै काकाले यस्तो बताएका हुन् । साना लगानीकर्ताको हित गर्नुको सट्टा उल्टै नियामकदेखि ब्रोकरसम्मले लगानीकर्तालाई ठगेको उनको भनाई छ । प्रस्तुत छ काकासँग गरिएको यो विशेष कुराकानी :

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal