काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । लघुवित्तको संचालक समितिको बैठकले प्रधानलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो।
यसअघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकका रुपमा समेत कार्य गरेका प्रधान गत बैशाख ७ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्