×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाले माग्यो विभिन्न सात पदका लागि कर्मचारी, कहिलेसम्म पाईन्छ आवेदन दिन ?

PRIME CA

कालिका लघुवित्त वित्तीय संस्थाले माग्यो विभिन्न सात पदका लागि कर्मचारी, कहिलेसम्म पाईन्छ आवेदन दिन ?

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले नागरिकले भदौ २२ गतेभित्र आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: