काठमाडौं । कालिका पावरले ८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा ५९.८९% ले बढेको हो । अघिल्लो वर्ष कम्पनीले ५ करोड ११ रुपैयाँ मात्रै खुद लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ४.६६% ले बढेर १८ करोड ९५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट १८ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यता अघिल्लो वर्ष ३ लाख ५५ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २ लाख रुपैयाँमा सीमित भएको छ । जगेडा कोषमा १४ करोड ४५ लाख रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ०८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्