काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई पुन: थप गरिने भएको छ । कोरोना संक्रमणको र मृत्युदर फेरि बढेकाले निषेधाज्ञालाई जारी राख्ने तयारीको भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।
सो सम्बन्धमा थप छलफल गर्न आज सरोकारवालासँग छलफलपछि निर्णय हुने पनि उनले बताए । यसअघिबाट संक्रमण बढेको भन्दै राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो भने दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो । पछिल्लो साता थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजे सकिँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्