×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूरको मुद्दामा फरार रहेका २ प्रतिवादी पक्राउ, ४० लाख रुपैयाँ जरिवाना

PRIME CA

बैंकिङ कसूरको मुद्दामा फरार रहेका २ प्रतिवादी पक्राउ, ४० लाख रुपैयाँ जरिवाना

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडाैं । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ परेका छन् । सो कसूर मुद्दामा फरार रहेका दक्षिणकालीका ४० वर्षिय समुन्द्र केशर केसी र डल्लु ४८ वर्षिय श्याम प्रसाद धिनाजु श्रेष्ठ पक्राउ परेका हुन् ।
केसीलाई ३० लाख जरिवाना र १५ दिनकाे जेल सजाय सुनाइएकाे छ भने श्रेष्ठलाई १० लाख जरिवाना र ६ दिनकाे जेल सजाय सुनाइएकाे छ । केसीले सनराइज बैंककाे चेक र श्रेष्ठले मेगा बैंककाे पैसा नभएकाे चेक काटेर पिडितलाई झुक्याएका थिए ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि क्रमश: काठमाडौं जिल्ला अदालत र भक्तपुर जिल्ला अदालत पेश गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: