काठमाडौँ । सरकारले राजश्व सचिवमा कृष्णहरी पुस्कर नियुक्त गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिषदका कार्यालयको अतिरिक्तमा रहेका पुस्करलाई राजश्व सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
यसअघिका राजस्व सचिव रामशरण पुडाशैनीले गत साउनमा अनिवार्य अवकास पाएपछि यो पद रिक्त थियो । सरकारले गत असारमा पुष्करलाई सचिवमा बढुवा गरेको थियो। बढुवा भएको २ महिनामै उनले अर्थ मन्त्रालयमा राजश्व सचिवको जिम्मेवारी पाएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्