काठमाडौं । किर्तिपुर नगरपालिकामा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । उक्त काउन्टरको शुभारम्भ किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए ।
उदघाटन समारोहमा नगर प्रमुख महर्जनले बैंकले उपलब्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षमरसबल बनाउनमा विशेष महत्व खेलेको बताए । उक्त काउन्टरमार्फत राजश्व संकलन कार्य तथा बैंकिङ सेवाहरु दिइने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्