काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घरजग्गा तथा सम्पत्ति कर नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ । महानगरपालिकाले घरजग्गा तथा सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम सार्वजनिक गरेको हो पटक-पटक पत्राचारगर्दा पनि ती करदाताहरु कर नतिरेको महानगरपालिकाको भनाई छ ।
कर नतिर्नेमा जय नेपाल हल, खाद्य संस्थान, नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय नाँचघर, अजयराज सुमार्गीलगायत छन् । महानगरपालिकाले उनीहरूलाई ३० दिनभित्र कर बुझाउन भनेको छ ।
कस-कसले तिरेनन् कर ?
दिव्य शम्सेर ज.व..
रविन्द्र बहादुर मल्ल
जय नेपाल हल
इम्पेरियल अपार्टमेन्ट
कान्तिपुर होटल
शिशु अर्याल
होटल ग्याङजोङ (हाल ले हिमालय)
सिटी होटल्स
शुभकामना हाउजिङ डेभलपर्स प्रा. लि.
ओम सान इन्टरनेसनल कलेज (हेल्पिङ ह्यान्ड्स)
गोपीकृष्ण मुभिज प्रा.लि.
फिरमी सिग्मी पर्वल विष्ट
काठमाडौँ जेसिस
खाद्य संस्थान
सिग्नेचर अपार्टमेन्ट
अम्बे कम्प्लेक्स
टाउन डेभलोपर्स प्रा. लि.
राजेन्द्र कुमार कावरा
चेम्बर भवन
कर्मचारी संचयकोष भवन
नेपाल रेडक्रस सोसाइटी
नेपाल विद्युत प्राधिकरण
नेशनल ट्रेडिङ लिमिटेड
नेपाली जामे मस्जिद
प्रवीण बहादुर के.सी.
मैतीदेवी प्लाजा
भरत गिरी (युनिभर्सल स्कुल)
गगन वीर सिंह कसाकार
के एल. टावर
एपोलो प्रा.लि.
सिटी सेन्टर
अजय राज सुमार्गी पराजुली
शिशु अर्याल (अल इन पार्ट)
वरुण वेभरेज प्रा. लि.
रिद्धिसिद्धि डेभलपर्स
ब्लु बर्ड इन्भेष्टमेन्ट
होटल प्लाटिनियम
बुद्ध पहल
सिद्धार्थ वनस्थली स्कुल
जनमैत्री अस्पताल
ब्याट्री कारखाना
होटल मस्र्याङ्दी
ह्वाइट फिल स्कुल
प्रदीप रत्न ताम्राकार, उदय रत्न ताम्राकार र
विजय रत्न ताम्राकार
आदर्श नगर बिजनेस प्रा. लि.
बसुन्धरा तुलाधर
रञ्जना ट्रेड सेन्टर
केशा प्रोपर्टिज प्रा. लि.
वैशाली होटल प्रा. लि.
नेपाल स्काउट
साझा भण्डार
राष्ट्रिय नाचघर
चेम्बर भवन
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्