काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा भदौ २१ गते हुने भएको छ । कम्पनीको सभा कुमारी बैंक लिमिटेड टंगााल काठमाडौंमा दिउँसो १२ :३० बजे हुने भएको हो ।
सभाले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । सभाले आव २०७७ / ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साथै सभाले लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्