×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चद्वारा कुलमानको नियुक्ति विरुद्ध अन्तरिम आदेश दिन अस्विकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सर्वोच्चद्वारा कुलमानको नियुक्ति विरुद्ध अन्तरिम आदेश दिन अस्विकार

Artha Sarokar

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिको विरुद्धमा परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ । निर्वतमान निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि आज प्रधानन्याधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको हो ।
सर्वोच्चले कुलमानको नियुक्तिसम्बन्धी फाइल झिकाएको छ । शाक्यले भदौ १ गते कुलमानलाई हटाएर आफूलाई पुनर्वहालीको माग गर्दै सर्वोच्चमा घिसिङविरुद्ध रिट दायर गरेका थिए । देउवा सरकारले गैरकानुनी रुपमा आफूलाई हटाएको भन्दै पुनर्वहालीको लागि अदालतमा अन्तरिम आदेशकोसमेत माग गरेका थिए ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी