×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेडको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुमारी बैंक लिमिटेडको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्ने

Artha Sarokar

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका १ जना सेयरधनी अर्थात रोशनी बज्राचार्यले आफ्नो नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।
बैंकले सार्वजनिक गरेको सूचनामा भने सेयरको मूल्य खुलाइएको छैन । संस्थापक सेयरधनीले मात्र सो सेयर किन्न पाउने सूचनामा उल्लेख छ । सो सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी