काठमाडौं । कुमारी इक्विटी फन्डले साउन २५ गते बुक क्लोज गर्ने भएको छ । फन्डले ५% लाभांश वितरण गर्न सो दिन बुक क्लोज गर्ने भएको छ । त्यसैले साउन २४ गतेसम्म कायम रहने इकाईधनीले मात्र यस फन्डको लाभांश पाउन सक्नेछन् ।
कोष व्यवस्थापक कुमारी क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीलाई करसहित ५% नगद लाभांश दिने निर्णय गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्