×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : मंगलबार बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ भर्ने अन्तिम मौका, तपाईंले आवेदन दिनुभयो त ?

PRIME CA
GLOBAL IME BANK

लाष्ट रिमाइन्डर : मंगलबार बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ भर्ने अन्तिम मौका, तपाईंले आवेदन दिनुभयो त ?

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ भने आज मंगलबार अन्तिम मौका रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयर भर्न पाइने भएको हो । कम्पनीले साउन ३२ गतेदेखि नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताले कम्पनीको सेयरमा भदौ १४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
नुवाकोटमा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट सो कम्पनीको आइपीओमा आवेदन दिन सकिनेछ भने लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् ।
यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: