×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको आग्रह

GLOBAL IME BANK
SHREE KESH

सेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको आग्रह

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले  सेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गर्दै लिन आग्रह गरेको हो । सेयर रजिष्ट्रारको कार्यालय लक्ष्मी क्यापिटल मार्केट, नयाँ बानेश्वरमा सम्पर्क गरेर नगद लाभांश बुझ्न कम्पनीले अनुरोध गरेको छ ।
सेयरधनीहरुले नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लैजानु पर्नेछ ।यद्यपि तोकिएको समयसम्म पनि सेयरधनीहरु नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने पनि कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: