काठमाडौँ । कोरोना संक्रमणका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ । बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षाहरु (रिट्रायलसमेत) सञ्चालन हुने जानकारी दिएको हो ।
गत बैशाख १५ गतेदेखि स्थगित भएका परीक्षा यातायात व्यवस्था विभागले स्वीकृत गरेको स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डको पालना गरी लिखित तथा प्रयोगात्मक परीक्षा हुने जनाइएको छ ।
यस्तो छ सूचना
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्