काठमाडौँ । नेप्सेमा आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ पनि सूचिकृत भएको छ । कम्पनीको २ करोड १५ लाख कित्ता आइपीओ सूचिकृत भएको हो ।
आइपीओ सूचिकृत भएसँगै सोमबारदेखि कम्पनीको सेयर खरीद बिक्री हुनेछ । कम्पनीको सेयरलाई दोश्रो बजारमा कारोबारका लागि यूएलआई कारोबार संकेत (सिम्बोल) प्रदान गरिएको छ । भोलिबाट यहि कारोबार संकेतमा युनियन लाइफको शेयर कारोबार सुरू हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ११५.१३ रुपैयाँदेखि अधिकतम ३४५.३९ रुपैयाँसम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्