×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबारदेखि फेरि कडा लकडाउन गर्ने तयारी !

PRIME CA

बिहिबारदेखि फेरि कडा लकडाउन गर्ने तयारी !

२६ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौँ उपत्यकामा बिहीबारदेखि कडा लकडाउन गर्ने तयारी भएको छ । सोबारे निर्णय गर्न आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ । बैठकले जारी निषेधाज्ञा केही परिमार्जनसहित थप्ने तयारी गरेको छ ।
भीडभाडजन्य गतिविधी, तालिम तथा सभा जस्ता कार्यलाई निरूत्साहित हुने गरीको निर्णय हुन सक्ने बताइएको छ । यता सरकारले सो जोखिमलाई मध्येनजर गर्दै परीक्षासमेत स्थगित गरिसकेको छ।  यसअघि घोषित निषेधाज्ञाको बुधबार मध्यराति सकिँदैछ ।
अहिले कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यकाका अस्पतालहरु संक्रमितले भरिभराउ हुन थालिसकेका छन् । उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा एक महिना यता केही खुकुलो बनाइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: