काठमाडौँ। लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा निर्मला देवी मानन्धर नियुक्त भएकी छिन् । शुक्रबार बसेको संचालक समितिको बैठकले आगामी ४ वर्षको लागि काठमाडौं महानगरपालीका १३ बस्ने मानन्धरलाई कम्पनिको स्वचन्त्र संचालकमा नियुक्त गरेको कम्पनीले जनाएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्