काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा १५.४८% ले घटेर १७ करोड २५ लाख रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्षको यसै अवधिमा यसले २० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै कम्पनीले बिमा कोषको आकार पनि १३.८७% ले बढेर ७३ करोड ३९ लाख रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्ष बिमा कोषमा ६४ करोड ४५ लाख रुपैयाँ थियो ।
साथै खुद बिमा शुल्क १.८७% ले बढेर ५९ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ७३ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्