काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा महिला लघुवित्त वित्तीय संस्थाले ९ करोड २९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा १६७.८५% ले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ४७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक वृद्धि भएको छ । खुद ब्याज आम्दानी ८७.४६% र सञ्चालन नाफा १७७.८८% ले बढेको हो । कम्पनीले यस अवधिमा ४ करोड १५ लाख ६ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने जगेडा कोषमा २२ करोड ८ लाख ९६ हजार रुपैयाँ छ ।
यस्तै प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ ३२० रुपैयाँ २८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्