काठमाडौँ । मन्जुश्री फाइनान्सले अर्थ सरोकार डटकमविरुद्द हालेको मुद्दामा अन्तत: सम्पादक सुरज प्याकुरेको जित भएको छ । अर्थ सरोकारले मन्जुश्री फाइनान्स लिमिटेडमा विभिन्न खालका अनियमितता भएको भन्दै फाइनान्सको आन्तरिक लेखा परिक्षणमा देखिएका कैफियका आधारमा स-प्रमाण समाचार लेखेको थियो । त्यसपछि सो कम्पनीले अदालतमा मुद्दा दया गरेको थियो ।
सो मुद्दाको प्रतिउत्तरमा सम्पादक प्याकुरेलले आफुले पत्रकारिताको सिद्दान्तअनुसारनै नीति नियममा बाधिएर समाचार लेखेको र आफुले लेखेको समाचारमा आवश्यक सबै प्रमाणहरुको भएको दाबीसहित अदालतमा मुद्दा लडेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्