×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकका पुर्वअध्यक्ष मरासिनीले पाए अर्थ सचिवको जिम्मेवारी, ढुंगानालाई प्रधानमन्त्री कार्यालय पठाईयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बैंकका पुर्वअध्यक्ष मरासिनीले पाए अर्थ सचिवको जिम्मेवारी, ढुंगानालाई प्रधानमन्त्री कार्यालय पठाईयो

Artha Sarokar

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले अर्थ सचिवमा मुधकुमार मरासिनीलाई नियुक्त गरेको छ । मन्त्रीपरिषदको साउन १२ गते बसेको बैंठकले महालेखा नियन्त्रकको कार्यालयमा रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकार गोविन्द रोकाका अनुसार गएको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ सचिवमा नियुक्त गरेको हो ।
यस्तै सोही बैंठकले यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री कार्यालयको जिम्मा दिने निर्णय गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पहिलो पटक सचिवको हेरफेर गरिएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी