×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वका बजार गुरुको लगानीमन्त्र- ‘Fundamentally’ होइन बजारको ‘Funda’ लाई ‘Mentally’ हेर्न सक्नुपर्यो (अन्तर्वार्ता)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पूर्वका बजार गुरुको लगानीमन्त्र- ‘Fundamentally’ होइन बजारको ‘Funda’ लाई ‘Mentally’ हेर्न सक्नुपर्यो (अन्तर्वार्ता)

Artha Sarokar

२५ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारको फण्डालाई मेन्टल्ली हेरेर बुझ्न सकिएन भने लगानीकर्ता फस्न सक्ने लगानीकर्ता मेघराज जमरकटेलरले बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले यस्तो बताएका हुन् । ‘Fundamentally होइन बजारको Funda लाई Mentally हेर्न सक्नुपर्यो, अनि मात्रै लगानीकर्ता कम जोखिममा हुन्छ’ उनले भने ‘नत्र भने लगानीकर्ता फस्न सक्छ ।
यस्तै सो कार्यक्रममार्फत उनले विराटनगरका ब्रोकरबाट लगानीकर्ता पिडित भएको पनि बताए । उनीसँगको कुराकानीमा हामीले समग्र बजारको स्थिति र खास गरी प्रदेश १ स्थित विराटनगरमा सेयर बजारको अवस्था, सचेतना कस्तो छ भन्नेलगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनै जमकटेलसँग गरिएको कुराकानी :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी