काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर लिलामीमा ल्याएको छ । कम्पनीले ५ लाख ८३ हजार ५९८ कित्ता सेयर लिलामी प्रक्रियामार्फत आज मंगलबारदेखि बिक्री खुला गरेको हो ।
यसमा लगानीकर्ताले न्यूनतम ५८० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने यसमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको सो सेयरमा भदौ १६ गते दिउँसो २ बजेससम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंमा बुझाउन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्