काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आउने भएको छ । संस्थाका संस्थापक सेयरधनीले १ लाख ६२ हजार ७८९ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । सो सेयरको बिक्री गर्ने मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले सोमबार (भदौ ७ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपामा निवेदन दिनुपर्नेछ । सो समय भित्र कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्