×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीति : उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मौद्रिक नीति : उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।
साथै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात ३ प्रतिशत रहने व्यवस्था विद्यमान राखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी