काठमाडौं । मोक्सी होटलले कर्मचारीको माग गरेको छ । होटलले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको हो ।
जसमा प्रोजेक्ट म्यानेजर, आर्किटेक, इन्टेरियर फिनिसिङ लिडर, साइट इञ्जिनियर अफिस सेक्रेटरी र स्टोर किपरको माग गरीएको छ । इच्छुक नागरीकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आफूले आवेदन दिन चाहेको पद, अपेक्षित तलब, हालको फोटो र बायो डाटा गरी इमेलमार्फत् आवेदन दिन सक्ने छन् ।
हेर्नुहोस् भ्याकेन्सी नोटिस

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्