काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको आफ्नो १२औं वार्षिक साधारणसभा असोज १ गते बोलाएको छ । कम्पनीले सभा होटल क्राउन इम्पेरियल, रविभवनमा दिउँसो ४ बजे बोलाएको हो ।
सभामा कम्पनीले चुक्ता पूँजीको १८% नगद लाभांश दिने (करसहित) प्रस्ताव पेश गर्ने भएको भने आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा पनि सभामा छलफल गर्ने प्रस्ताव पनि रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्