काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै २०७२ साल पुस १३ गते सम्पन्न ३१औं साधारणसभाबाट पारित नगद लाभांश कतिपय सेरयरधनीहरु लिन नआएकाले सो लाभांश बुझिलिन आग्रह गरेको हो ।
कम्पनीले एक महीनाभित्र बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ नेपाल लिमिटेड नक्सालमा सम्पर्क गरी लाभांश लिन आउन आग्रह गरेको हो । एक महिनासम्म पनि सेयरधनीहरुले लाभांश नलागेमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्