×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङले माग्यो विभिन्न ६ पदका लागि कर्मचारी, अनुभव नहुनेलाई पनि सुनौलो अवसर (भ्याकेन्सीसहित)

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ६ पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले पोर्टफोलियो एसोसिएट, एसोसिएट म्युचुअल फन्ड अप्रेशन्स, डिजिटल कन्टेन्ट क्रियटर, एसोसिएट पिई-भिसी, एकाउन्ट्स अफिसर, ट्रेनी एसोसियटका लागि कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले सेम्टेम्बर १ सम्म आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: