×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली नेपाली रुपैयाँसहित सुनसरीबाट दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नक्कली नेपाली रुपैयाँसहित सुनसरीबाट दुई जना पक्राउ

Artha Sarokar

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुनसरी । नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाललाई पक्राउ गरेको हो । देवानगञ्ज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानेको हो ।
बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी